Direct Selling, MLM, Network Marketing starting In Nepal ध्यान दिनु पर्ने केही कुरा

यहाँ हरु Network Marketing को काममा अगाडि बढ्न चहानुहुन्छ भने सबै भन्दा धेरै ध्यान दिनुपर्ने केही कुराहरु छन् ।

List of Direct Selling Company In Nepal in 2013.

सबैभन्दा पहिलो कुरा कम्पनि निकै राम्रो छान्न सक्नु पर्यो ।

-Product – दैनिक काममा आउने छ कि छैन साथै हामिले किन प्रयोग गर्ने
-Price – सामान लाई सुहाउने price छ कि छैन त ?
-कति बर्ष पुराको कम्पनि हो ?
-कम्पनिको policy कस्तो छ ।

मेरा पहिलेका २ अरु भिडियो हेर्न चहानुहुन्छ भने:-

Direct Selling को बारेमा केही जान्न चहानुहुन्छ भने:-
https://goo.gl/SDZ9Am

Top 5 Direct Selling Company In Middle East:
https://goo.gl/VovDUT

My WhatsApp Number :- +971559796048

Like my Facebook page:-
https://goo.gl/4AScWa

Subscribe my Youtube Channel:
https://goo.gl/aDjbBX